DigiNepal
अंकोरवाट
Bjørn Christian Tørrissen · CC BY-SA 4.0

अंकोरवाट

Angkor Wat

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अङ्कोरवाट कम्बोडियामा रहेको विश्वको सबैभन्दा ठूलो धार्मिक स्मारक पहिले हिन्दू स्मारक थियो र पछि, एक बौद्ध, मन्दिर परिसरको रूपमा विकास भएक थियो । मन्दिर खमेर राजा सूर्यवर्मन द्वितीयद्वारा १२ औँ शताब्दीको सुरु तिर बनाइएको थियो यसोधरापुरमा, खमेर साम्राज्यको राजधानी आफ्नो राष्ट्रिय मन्दिर र अन्तिम समाधि रूप। अघिल्लो राजाहरूको शैव परम्परा तोड्दै, अङ्कोरवाट विष्णुमा समर्पण गरिएको थियो। यस स्थलमा राम्रो संरक्षित मन्दिर, आफ्नो स्थापना पछि यो मात्र एक महत्त्वपूर्ण धार्मिक केन्द्र रहेको छ। मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा छ। यो कम्बोडियाको राष्ट्रिय झण्डामा प्रतीकको रूपमा प्रयोग भएकोछ, यो पर्यटकहरूको लागि देशको प्रधान आकर्षण बनेको छ।

मुख्य तथ्यहरू

प्रकार
बौद्ध मन्दिर, archaeological site, temple complex wd
अवस्थिति
Siem Reap Province (province of Cambodia) › कम्बोडिया (sovereign state) wd
उचाइ
65 m wd
स्थापना
wd
निर्देशाङ्क
13.4125° N, 103.8667° E wd

स्रोतहरू

  1. Wikipedia (English): Angkor Wat · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अंकोरवाट · CC BY-SA 4.0
  3. Wikidata item Q43473 · CC0 1.0
  4. Image: Angkor Wat.jpg by Bjørn Christian Tørrissen (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अंकोरवाट". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/angkor-wat?lang=ne. Retrieved 7 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अंकोरवाट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Angkor Wat.jpg — Bjørn Christian Tørrissen, CC BY-SA 4.0.

← ठाउँहरू