DigiNepal
वृन्दावन
Rishabh gaur · CC BY-SA 4.0

वृन्दावन

Vrindavan

उत्तर प्रदेशको मथुरा जिल्लामा अवस्थित एउटा शहर

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

वृन्दावन भारतको उत्तर प्रदेश राज्यको मथुरा जिल्लामा अवस्थित एक ऐतिहासिक शहर हो। यो नगर ब्रज भूमि क्षेत्रको मुख्य स्थान तथा हिन्दु मान्यता अनुसार द्वापर युगमा भगवान श्रीकृष्णले वाल्यकाल बिताउनु भएको भूमि हो। यो शहर मथुरा, भगवान श्रीकृष्णको जन्मस्थलीबाट ११ किमी टाढा छ। यस शहरमा राधा र भगवान श्रीकृष्णको पूजामा समर्पित विभिन्न मन्दिरहरू रहेका छन् तथा यस स्थानलाई वैष्णववादमा पवित्र स्थानको रूपमा लिइन्छ।

मुख्य तथ्यहरू

प्रकार
town in India wd
अवस्थिति
मथुरा जिल्ला (district of India) › आगरा मण्डल (division of Uttar Pradesh) › उत्तर प्रदेश (state of India) wd
जनसंख्या
56,618 (2001) wd
उचाइ
170 m wd
निर्देशाङ्क
27.5728° N, 77.6933° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Vrindavan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वृन्दावन · CC BY-SA 4.0
  3. Wikidata item Q688281 · CC0 1.0
  4. Image: Iskon Temple, Vrindawan.jpg by Rishabh gaur (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वृन्दावन". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/vrindavan?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वृन्दावन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Iskon Temple, Vrindawan.jpg — Rishabh gaur, CC BY-SA 4.0.

← ठाउँहरू