
अन्नपूर्ण हिमालय समूह हिमालयमा अवस्थित नेपालको उत्तर-मध्यमा रहेको छ। यसमा रहेको एक हिमालयको उचाई ८,००० मिटर (२६,००० फिट) रहेको छ त्यसतै यस समूहको तेह्र वटा हिमालको उचाई ७,००० मिटर (२३,००० फिट)को छ र सोह्र भन्दा अधिक हिमालको उचाई ६,००० मिटर (२०,००० फिट) रहेको छ। यो हिमालय समूह ५५ किलोमिटर (३४ माइल) लामो रहेको छ भने यसको पश्चिम भागलाई कालीगण्डकी खोंच त्यस्तै यसको उत्तर र पूर्वलाई मर्स्याङ्दी नदी तथा यसको दक्षिण भागलाई पोखरा उपत्यकाले सीमाबद्ध गरेको छ। यस हिमाल समूहको पश्चिमी अन्तमा अन्नपूर्ण अभयारण्य भनिने उच्च बेसिन रहेको छ। अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौं अग्लो र नेपालको नवौँ अग्लो हिमाल हो, यो हिमालको उँचाई ८,०९१ मिटर (२६,५४५ फिट) रहेको छ। मानव इतिहासमा आठ हजार हिमालहरू मध्ये सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो ।
मुख्य तथ्यहरू
- प्रकार
- हिमालय पर्वत श्रृङ्खला wd
- अवस्थिति
- गण्डकी प्रदेश (province of Nepal) wd
- उचाइ
- 8,091 m wd
- निर्देशाङ्क
- 28.5961° N, 83.8203° E wd
भित्रका ठाउँहरू: अन्नपूर्ण हिमाल
नजिकका ठाउँहरू
- अन्नपूर्ण हिमाल — 0 km
- Annapurna South — 9 km
- Tilicho Peak — 10 km
- Hiunchuli — 10 km
- तिलिचो ताल — 10 km
- निलगिरी हिमाल — 13 km
स्रोतहरू
- Wikipedia (English): Annapurna (mountain range) · CC BY-SA 4.0
- Wikipedia (Nepali): अन्नपूर्ण हिमाल · CC BY-SA 4.0
- Wikidata item Q159621 · CC0 1.0
- Image: Annapurna Massif Aerial View.jpg by Solundir (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अन्नपूर्ण हिमाल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/annapurna-mountain-range?lang=ne. Retrieved 21 October 2026.