
माछापुछ्रे एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तर मध्य नेपालमा अवस्थित छ। माछापुच्छ्रे हिमाल नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ। यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन्, त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । अहिले सम्म कसैले नचढेको हुनाले यस हिमाललाई 'कुमारी हिमाल'को उपनामले पनि चिनिन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- पहाड, virgin peak, sacred mountain wd
- अवस्थिति
- गण्डकी अञ्चल (zone of Nepal) › पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- उचाइ
- 6,993 m wd
- प्रमुखता
- 1,233 m wd
- पर्वत शृङ्खला
- अन्नपूर्ण हिमाल wd
- निर्देशाङ्क
- 28.4950° N, 83.9492° E wd
नजिकका ठाउँहरू
- Hiunchuli — 10 km
- Annapurna III — 11 km
- गङ्गापूर्ण — 12 km
- Annapurna IV — 14 km
- Annapurna South — 14 km
- Manang Airport — 16 km
स्रोतहरू
- Wikipedia (English): Machapuchare · CC BY-SA 4.0
- Wikipedia (Nepali): माछापुच्छ्रे हिमाल · CC BY-SA 4.0
- Wikidata item Q1051394 · CC0 1.0
- Image: Machapuchare close-up of summit ridge.jpg by Carsten.nebel (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"माछापुच्छ्रे हिमाल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/machapuchare?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख माछापुच्छ्रे हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Machapuchare close-up of summit ridge.jpg — Carsten.nebel, CC BY-SA 4.0.