
गण्डकी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। गोरखा, कास्की, लमजुङ, मनाङ, स्याङ्जा र तनहुँ गरी छ जिल्लाहरू मिलेर बनेको थियो। यसको सदरमुकाम पोखरा हो। गण्डकी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका अञ्चलहरू, former administrative territorial entity wd
- अवस्थिति
- पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- क्षेत्रफल
- 12,275 km² wd
- निर्देशाङ्क
- 28.1667° N, 84.5000° E wd
भित्रका ठाउँहरू: गण्डकी अञ्चल
नजिकका ठाउँहरू
- लमजुङ जिल्ला — 14 km
- बेसीसहर — 15 km
- विसं २०७२ को महाभूकम्प — 22 km
- गोरखा जिल्ला — 22 km
- गोरखा नगरपालिका — 23 km
- बन्दिपुर गाउँपालिका — 27 km
स्रोतहरू
- Wikipedia (English): Gandaki Zone · CC BY-SA 4.0
- Wikipedia (Nepali): गण्डकी अञ्चल · CC BY-SA 4.0
- Wikidata item Q9133 · CC0 1.0
- Image: Gandaki districts.png by The original uploader was Rarelibra at English Wikipedia. (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गण्डकी अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/gandaki-zone?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गण्डकी अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gandaki districts.png — The original uploader was Rarelibra at English Wikipedia., Public domain.