DigiNepal

राईनास नगरपालिका

Rainas

लमजुङ जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

राइनास नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा तार्कुघाट, धमिलीकुवा, चक्रतीर्थ, भलायखर्क, प्यार्जुङ र मोहोरियाकोट गरि ६ गाउँ विकास समितिहरूलाई समेटेर राईनास नगरपालिका घोषणा गरेको थियो। राइनास नगरपालिकाको केन्द्र चक्रतीर्थ गाउँ विकास समितिको तिनपिप्ले बजारमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
अवस्थिति
लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
स्थापना
wd
आधिकारिक वेबसाइट
rainasmun.gov.np wd
निर्देशाङ्क
28.1333° N, 84.4789° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rainas · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राईनास नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21055049 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राईनास नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/rainas?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राईनास नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू