DigiNepal
कञ्चनजङ्घा हिमाल
Tomabarker · CC BY 3.0

कञ्चनजङ्घा हिमाल

Kangchenjunga

नेपाल र भारतमा अवस्थित पृथ्वीको तेस्रो अग्लो हिमाल

Read in English · हिंदी में पढ़ें

कञ्चनजङ्घा वा कञ्चनजङ्गा, कंचनजंगा, नेपालमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल हो। यो हिमाल ८,५८६ मिटर अग्लो रहेको छ। पश्चिममा तमोर नदी, उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला र पूर्वमा टिस्टा नदीद्वारा कञ्चनजङ्घा हिमलको घेरिएको छ। यो भारत र नेपालको सिमानामा अवस्थित छ। यसका पाँच चुचुरा मध्ये तीन वटा मुख्य, मध्य र दक्षिणमा सिधा सिमानामा पर्दछन्। यस हिमाल नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ। यस हिमालको प्राचीन तथा मौलिक रैथाने नाम सेसेलुङ चन्जनलुङ भनिन्छ । उक्त प्राचीन नामलाई अप्रभङ्स गराई कञ्चनजङ्घा बनाइएको देखिन्छ ।

मुख्य तथ्यहरू

प्रकार
पहाड, sacred mountain wd
अवस्थिति
ताप्लेजुङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
उचाइ
8,586 m wd
प्रमुखता
3,922 m wd
पर्वत शृङ्खला
हिमालय wd
निर्देशाङ्क
27.7030° N, 88.1474° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kangchenjunga · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कञ्चनजङ्घा हिमाल · CC BY-SA 4.0
  3. Wikidata item Q82019 · CC0 1.0
  4. Image: Kangchenjunga PangPema.JPG by Tomabarker (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कञ्चनजङ्घा हिमाल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/places/kangchenjunga?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कञ्चनजङ्घा हिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kangchenjunga PangPema.JPG — Tomabarker, CC BY 3.0.

← ठाउँहरू