
मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा राणाशाही शासनविरुद्ध भएको विक्रम सम्वत २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि. सं. १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उनी समाजसेवी कृष्णप्रसाद कोइरालाका जेठा छोरा हुन्। कृष्णप्रसाद कोइरालाले दुई श्रीमती मध्ये जेठी श्रीमती मोहनकुमारी कोइरालाबाट मातृकाप्रसाद कोइराला एक छोरा मात्र जन्म भयो। कान्छी श्रीमती दिव्या कोइरालाबाट भने चार छोराहरू - पूर्वप्रधान मन्त्रीद्वय विश्वेश्वर प्रसाद कोइराला र गिरिजा प्रसाद कोइराला एवं अन्य दुई छोराहरू - केशवप्रसाद कोइराला र तारिणीप्रसाद कोइराला जन्मिएका थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- प्रधानमन्त्री (15 जुन 1953 – 14 अप्रिल 1955)
- प्रधानमन्त्री (16 नोभेम्बर 1951 – 14 अगस्ट 1952)
सम्हालेका पदहरू wd
- नेपालका प्रधानमन्त्री (15 जुन 1953 – 14 अप्रिल 1955)
- नेपालका प्रधानमन्त्री (16 नोभेम्बर 1951 – 14 अगस्ट 1952)
स्रोतहरू
- Wikipedia (English): Matrika Prasad Koirala · CC BY-SA 4.0
- Wikipedia (Nepali): मातृकाप्रसाद कोइराला · CC BY-SA 4.0
- Wikidata item Q1398637 · CC0 1.0
- Image: Matrika Prasad Koirala (cropped).jpg by Unknown author Unknown author (Public domain)
- Wikipedia (English), revision used for cited facts: Matrika Prasad Koirala · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मातृकाप्रसाद कोइराला". DigiNepal. Last updated 17 October 2026. https://diginpl.com/people/matrika-prasad-koirala?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्