DigiNepal
के. पी. शर्मा ओली
Prime Minister's Office · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

के. पी. शर्मा ओली

K. P. Sharma Oli

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

खड्गप्रसाद शर्मा ओली (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा नेकपा का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा नेपालको गृह मन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिएँ। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिएँ। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृह मन्त्री थिएँ। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिएँ। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिएँ।

मुख्य तथ्यहरू

जन्म
wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी), नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी wd
आधिकारिक वेबसाइट
kpsharmaoli.com.np wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · YouTube wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): K. P. Sharma Oli · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): के. पी. शर्मा ओली · CC BY-SA 4.0
  3. Wikidata item Q3195923 · CC0 1.0
  4. Image: The Prime Minister of Nepal, Shri KP Sharma Oli at Bangkok, in Thailand on April 04, 2025 (cropped).jpg by Prime Minister's Office (GODL-India)
  5. Wikipedia (English), revision used for cited facts: K. P. Sharma Oli · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"के. पी. शर्मा ओली". DigiNepal. Last updated 9 October 2026. https://diginpl.com/people/k-p-sharma-oli?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख के. पी. शर्मा ओली बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: The Prime Minister of Nepal, Shri KP Sharma Oli at Bangkok, in Thailand on April 04, 2025 (cropped).jpg — Prime Minister's Office, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व