
तेह्रथुम जिल्ला नेपालको कोशी प्रदेशमा पर्ने एक पहाडी जिल्ला हो। पुरानो जिल्ला विभाजनको "पूर्व ४ नम्बर" भन्दा पनि पूर्वका १७ वटा वरपरका थुम्काहरु मध्येका १३ वटा थुम्काहरुलाई समेटेर यो जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम "थुम्का"हरू यो जिल्लामा पर्दछन्। यो भौगोलिक हिसाबले अलि विकट नै भए पनि पूर्वाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाहरूमध्ये निकै अघि नै सडकले जोडीएको जिल्ला हो। नेपालको "चिया क्षेत्र"मा पनि पर्ने यो जिल्लामा हाल मुख्य रूपलेबेमौसमी तरकारी, अदुवा, चिया, दुध, अकबरे खुर्सानी, सुन्तला, कागती तथा औषधीजन्य बहुमुल्य जडीबुटी, अम्लिसो(अम्रिसो), अलैंची लगायतका नगदे वालीहरू लगाइन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 88,731 (2011) wd
- क्षेत्रफल
- 679 km² wd
- आधिकारिक वेबसाइट
- dcctehrathum.gov.np wd
- निर्देशाङ्क
- 27.2500° N, 87.5833° E wd
नजिकका ठाउँहरू
- ताप्लेजुङ जिल्ला — 14 km
- फुङ्लिङ नगरपालिका — 15 km
- ताप्लेजुङ विमानस्थल — 16 km
- कोशी अञ्चल — 19 km
- पाँचथर जिल्ला — 21 km
- फिदिम — 22 km
स्रोतहरू
- Wikipedia (English): Tehrathum District · CC BY-SA 4.0
- Wikipedia (Nepali): तेह्रथुम जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28585 · CC0 1.0
- Image: Beautiful landscape of Tehrathum.jpg by Sthanabindra (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"तेह्रथुम जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/tehrathum-district?lang=ne. Retrieved 21 October 2026.