DigiNepal
रचना रिमाल
Multichoice Media Pvt. Ltd. · CC BY 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रचना रिमाल

Rachana Rimal

Read in English · हिंदी में पढ़ें

रचना रिमाल, एक नेपाली गायिका हुन्। उनले दुई वर्षभन्दा कम अवधिमा एक हजारभन्दा बढी नेपाली गीत गाएकी छिन। सन् २०१९ मा गायन रियालिटी शो नेपाल आइडल मार्फत पहिचानमा आएकी उनले आफूलाई नेपालको प्रमुख गायिकाका रूपमा स्थापित गरिन्। उनका केही गीतहरूमा फोटो फिरिम्मा, उनको प्रीति, पानी छम्किने, र मिनरल वाटर समावेश छन्।

मुख्य तथ्यहरू

पेशा
गायक wd
सामाजिक सञ्जाल
Facebook wd

स्रोतहरू

  1. Wikipedia (English): Rachana Rimal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रचना रिमाल · CC BY-SA 4.0
  3. Wikidata item Q110149234 · CC0 1.0
  4. Image: Rachana Rimal.png by Multichoice Media Pvt. Ltd. (CC BY 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रचना रिमाल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/rachana-rimal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रचना रिमाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rachana Rimal.png — Multichoice Media Pvt. Ltd., CC BY 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व