म्याङ्लुङ नगरपालिका
Myanglung Municipality
तेह्रथुम जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
म्याङलुङ नगरपालिका तेह्रथुम जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो। २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका म्याङलुङ, ताम्फुला, पिप्ले, आम्बुङ, सावला र जिरिखिम्ती गाविसहरू यसमा गाभिएका थिए। यो जिल्लाको सदरमुकाम समेत हो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- तेह्रथुम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 100.21 km² wd
- उचाइ
- 1,500 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- myanglungmun.gov.np wd
- निर्देशाङ्क
- 27.1000° N, 87.5300° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Myanglung Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): म्याङ्लुङ नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q3413763 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"म्याङ्लुङ नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/myanglung-municipality?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख म्याङ्लुङ नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।