सोल्मा
Solma
तेह्रथुम जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सोल्मा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, तेह्रथुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४०५४ रहेको थियो जसमध्ये १८४४ पुरुष र २२१० महिला रहेका थिए भने यहाँ ९०० घरधुरी रहेको थियो। यो हाल लालीगुराँस नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- तेह्रथुम जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.1300° N, 87.4800° E wd
परिचय
यसको साविकका १,६-९ नम्बर वडाहरू लालीगुराँस नगरपालिकाको वडा नम्बर ८ हो भने २-५ नम्बर वडाहरू वडा नम्बर ९ हो।
नजिकका ठाउँहरू
- सुङनाम — 2 km
- पिप्ले — 4 km
- जिरिखिम्ती — 5 km
- बसन्तपुर, तेह्रथुम — 5 km
- सुदाप — 6 km
- सावला — 6 km
स्रोतहरू
- Wikipedia (English): Solma · CC BY-SA 4.0
- Wikipedia (Nepali): सोल्मा · CC BY-SA 4.0
- Wikidata item Q3425358 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सोल्मा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/solma?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सोल्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।