DigiNepal

ह्यातुङ झरना

Hyatung Falls

नेपालको तेर्ह्रथुमको झरना

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ह्यातुङ झरना तेह्रथुम जिल्लामा रहेको पर्यटकीय स्थल हो । एसियाकै अग्लो भनिएको झरनाको उचाई ३६५ मिटर रहेको छ । यो झरना नेपालकै सबैभन्दा अग्लो हो भने यो विश्वकै सबैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ । ह्यातुङ झरना सदरमुकाम म्याङलुङ देखि ९ कोष उत्तरमा सम्दु गाविसमा पर्दछ । सदरमुकाम देखि लगभग १ दिन पैदल हिडे पश्चात यो झरना पुग्न सकिन्छ । सप्तरङ्गी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरी माथिबाट बेगले तल झरेको देखिन्छ। वाटोमा सामान्य पाटी पौवा र खाने बस्ने एवं टेलीफोनको सुविधा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
झरना wd
निर्देशाङ्क
27.2072° N, 87.5753° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Hyatung Falls · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ह्यातुङ झरना · CC BY-SA 4.0
  3. Wikidata item Q11045117 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ह्यातुङ झरना". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/hyatung-falls?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ह्यातुङ झरना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू