
पुष्पकमल दाहाल, नेपालका पूर्वप्रधानमन्त्री हुन्। उनी नेपाल कम्यूनिष्ट पार्टी का अध्यक्ष पनि हुन्। उनले यसअघि २०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक र २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रो पटक उक्त पद सम्हालेका थिए। उनी २०७९ पुस १० गते नेपालको प्रधानमन्त्रीमा नियुक्त भए र २०८१ साउनमा संसद्मा विश्वासको मत पाउन नसेकपछि पदमुक्त भए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- ढिकुरपोखरी wd
- नागरिकता
- नेपाल wd
- पेशा
- राजनीतिज्ञ, military personnel wd
- राजनीतिक दल
- नेपालमा राजनैतिक दलहरू (1991–1994), Communist Party of Nepal (Mashal) (1984–1991), Communist Party of Nepal (Masal) (1983–1984), Communist Party of Nepal (Fourth Convention) (सम्म 1983) wd
- शिक्षा
- कृषि तथा पशु विज्ञान अध्ययन संस्थान wd
- आधिकारिक वेबसाइट
- cmprachanda.com wd
सार्वजनिक पद
- प्रधानमन्त्री (26 डिसेम्बर 2022 – 15 जुलाई 2024 · वि.सं. ११ पुष २०७९ – ३१ असार २०८१)
- प्रधानमन्त्री (4 अगस्ट 2016 – 7 जुन 2017)
- प्रधानमन्त्री (18 अगस्ट 2008 – 25 मे 2009)
सम्हालेका पदहरू wd
- नेपालका प्रधानमन्त्री (26 डिसेम्बर 2022 – 15 जुलाई 2024 · वि.सं. ११ पुष २०७९ – ३१ असार २०८१)
- नेपालका प्रधानमन्त्री (4 अगस्ट 2016 – 7 जुन 2017)
- नेपालका प्रधानमन्त्री (18 अगस्ट 2008 – 25 मे 2009)
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Pushpa Kamal Dahal · CC BY-SA 4.0
- Wikipedia (Nepali): पुष्पकमल दाहाल · CC BY-SA 4.0
- Wikidata item Q315500 · CC0 1.0
- Image: Prime Minister of Nepal Pushpa Kamal Dahal "Prachanda".jpg by Ministry of External Affairs (GODL-India)
- Wikipedia (English), revision used for cited facts: Pushpa Kamal Dahal · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पुष्पकमल दाहाल". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/pushpa-kamal-dahal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पुष्पकमल दाहाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Prime Minister of Nepal Pushpa Kamal Dahal "Prachanda".jpg — Ministry of External Affairs, GODL-India.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्