DigiNepal
सुशीला कार्की
US Embassy Kathmandu · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सुशीला कार्की

Sushila Karki

पूर्व प्रधान न्यायधीश तथा नेपालको पहिलो महिला प्रधानमन्त्री

Read in English · हिंदी में पढ़ें

सुशीला कार्की नेपालकी पूर्वप्रधानमन्त्री तथा सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश हुन्। उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश र नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो। कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्। उनी २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
विराटनगर wd
नागरिकता
नेपाल wd
पेशा
न्यायधिश, राजनीतिज्ञ, jurist wd
राजनीतिक दल
निर्दलीय wd
शिक्षा
त्रिभुवन विश्वविद्यालय, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, काशी हिन्दू विश्‍वविद्यालय wd

सार्वजनिक पद

  • प्रधानमन्त्री (12 सेप्टेम्बर 2025 – 27 मार्च 2026 · वि.सं. २६ भदौ २०८२ – १३ चैत्र २०८२)

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • नेपालका प्रधानमन्त्री (12 सेप्टेम्बर 2025 – 27 मार्च 2026 · वि.सं. २६ भदौ २०८२ – १३ चैत्र २०८२)
  • प्रधान न्यायाधीश (11 जुलाई 2016 – 6 जुन 2017)

स्रोतहरू

  1. Wikipedia (English): Sushila Karki · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुशीला कार्की · CC BY-SA 4.0
  3. Wikidata item Q23842116 · CC0 1.0
  4. Image: Sushila Karki.jpg by US Embassy Kathmandu (Public domain)
  5. Wikipedia (English), revision used for cited facts: Sushila Karki · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुशीला कार्की". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/sushila-karki?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुशीला कार्की बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sushila Karki.jpg — US Embassy Kathmandu, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व