Sushila Karki
सुशीला कार्कीindependent politicianEnglishनेपालीOverview
Sushila Karki (born 7 June 1952) is a Nepalese lawyer and stateswoman who served as chief justice of Nepal from 2016 to 2017 and as interim prime minister of Nepal from 2025 to 2026. She became prime minister following the youth protests of September 2025 that led to her predecessor's resignation. Karki is the first female prime minister and female chief justice in Nepalese history. [Wikipedia]
सुशीला कार्की (जन्म:२००९ जेठ २५) नेपालकी पूर्वप्रधानमन्त्री तथा सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश हुन्। उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश र नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो। कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्। उनी २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश थिइन्। [विकिपिडिया]
Positions held
- Prime MinisterIn office since 12 September 2025 (26 Bhadra 2082 BS)Served: 6 months 15 days
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction