DigiNepal
शेरबहादुर देउवा
Prime Minister's Office · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

शेरबहादुर देउवा

Sher Bahadur Deuba

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

शेरबहादुर देउवा नेपाली काङ्ग्रेसका। देउवा नेपाली काङ्ग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। पटक पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल रहेका छन्। अहिले काग्रेसले विशेष अधिवेशनबाट उनलाई हटाएको छ । निर्वाचन आयोगले विशेष अधिवेशनलाई बैधता दिएको थियो। आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको थियो र उनले फैसला पुनरावलोकनको लागि निवेदन दिएका छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
असिग्राम wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस wd
शिक्षा
लन्डन स्कूल अफ इकोनोमिक्स wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Sher Bahadur Deuba · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शेरबहादुर देउवा · CC BY-SA 4.0
  3. Wikidata item Q470903 · CC0 1.0
  4. Image: Sher Bahadur Deuba November 2021 crop.jpg by Prime Minister's Office (GODL-India)
  5. Wikipedia (English), revision used for cited facts: Sher Bahadur Deuba · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शेरबहादुर देउवा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/sher-bahadur-deuba?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शेरबहादुर देउवा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sher Bahadur Deuba November 2021 crop.jpg — Prime Minister's Office, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व