
डा. रामवरण यादव नेपालको प्रथम तथा भूतपूर्व राष्ट्रपति हुन। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन । उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र नेपाली काँग्रेस पार्टीको महासचिवको रूपमा सेवा गरे ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- राष्ट्रपति (23 जुलाई 2008 – 28 अक्टोबर 2015)
सम्हालेका पदहरू wd
- नेपालका राष्ट्रपति (23 जुलाई 2008 – 28 अक्टोबर 2015)
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Ram Baran Yadav · CC BY-SA 4.0
- Wikipedia (Nepali): रामवरण यादव · CC BY-SA 4.0
- Wikidata item Q57441 · CC0 1.0
- Image: Ram Baran Yadav, portrait (August 2014).jpg by Prime Minister's Office, Government of India (GODL-India)
- Wikipedia (English), revision used for cited facts: Ram Baran Yadav · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रामवरण यादव". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/ram-baran-yadav?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामवरण यादव बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ram Baran Yadav, portrait (August 2014).jpg — Prime Minister's Office, Government of India, GODL-India.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्