
सूर्य बहादुर थापा (वि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा पटक पटक गरी ५ पटक नेपालको प्रधानमन्त्री भएका थिए। थापा राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाहरूको शासनकालमा प्रधानमन्त्री भएका थिए। धनकुटा जिल्लाको मुगा गा. बि. स. मा जन्मेका उनी लामिछाने थापा हुन्। उनी काठमाडौंको मालीगाउँमा बस्दथे।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- प्रधानमन्त्री (5 जुन 2003 – 3 जुन 2004)
सम्हालेका पदहरू wd
- नेपालका प्रधानमन्त्री (5 जुन 2003 – 3 जुन 2004)
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Surya Bahadur Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): सूर्यबहादुर थापा · CC BY-SA 4.0
- Wikidata item Q983444 · CC0 1.0
- Image: Surya bahadur thapa (cropped).png by Ganesh Paudel ( talk · contribs ) (CC BY-SA 3.0)
- Wikipedia (English), revision used for cited facts: Surya Bahadur Thapa · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सूर्यबहादुर थापा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/surya-bahadur-thapa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सूर्यबहादुर थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Surya bahadur thapa (cropped).png — Ganesh Paudel ( talk · contribs ), CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्