
उमादेवी वादी नेपालको सुदूरपश्चिम प्रदेशकी एक प्रान्तीय सभा सदस्य हुन्, उनी २०१७ मा निर्वाचित भएकी थिइन्। उनी मानवअधिकारकर्मी र वादी आन्दोलनकी नेतृ हुन्, जसले छुवाछुत र वेश्यावृत्तिको अन्त्य, भूमि स्वामित्व र नागरिकतालगायत आफ्नो समुदायको अधिकारको मान्यताका लागि सक्रिय रूपमा आन्दोलन गर्दै आएकी छिन्।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- नेपालको संसदको सदस्य
पुरस्कार wd
- १०० महिला (बिबिसी) (2018)
स्रोतहरू
- Wikipedia (English): Uma Devi Badi · CC BY-SA 4.0
- Wikipedia (Nepali): उमादेवी वादी · CC BY-SA 4.0
- Wikidata item Q58914907 · CC0 1.0
- Image: Portrait d'Uma Devi Badi.jpg by Hibrideacus (CC0)
- Wikipedia (English), revision used for cited facts: Uma Devi Badi · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"उमादेवी वादी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/uma-devi-badi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख उमादेवी वादी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Portrait d'Uma Devi Badi.jpg — Hibrideacus, CC0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्