DigiNepal
रामचन्द्र पौडेल
Houses of the Oireachtas · CC BY 2.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रामचन्द्र पौडेल

Ram Chandra Paudel

नेपालको तेस्रो राष्ट्रपति

Read in English · हिंदी में पढ़ें

रामचन्द्र पौडेल नेपाली राजनीतिज्ञ र नेपालको तेस्रो निर्वाचित राष्ट्रपति हुन्। यिनी प्रतिनिधिसभाकाे सभामुख, उप प्रधानमन्त्री लगायत नेपाल सरकारको विभिन्न मन्त्रालयकाे मन्त्री भएर कार्य गरिसकेका छन्। उनी तनहुँ २ बाट आम निर्वाचन २०५१ तथा २०५६ मा विजयी हुनुका साथै पहिलो र दोस्रो संविधान सभामा विजयी भएका थिए भने तनहुँ १ बाट उनले आम निर्वाचन २०४८ र प्रतिनिधि सभा निर्वाचन २०७९ मा विजय प्राप्त गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पौडेल नेपाली काङ्ग्रेसको पूर्व संसदीय दलका नेता थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
व्यास नगरपालिका wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस, निर्दलीय wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

पुरस्कार wd

  • Grand Cordon of the Order of the Rising Sun

स्रोतहरू

  1. Wikipedia (English): Ram Chandra Paudel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामचन्द्र पौडेल · CC BY-SA 4.0
  3. Wikidata item Q3183124 · CC0 1.0
  4. Image: President Ram Chandra Poudel, Official portrait (January 2024).jpg by Houses of the Oireachtas (CC BY 2.0)
  5. Office record: Office of the President (president.gov.np)
  6. Wikipedia (English), revision used for cited facts: Ram Chandra Paudel · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामचन्द्र पौडेल". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/ram-chandra-paudel?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामचन्द्र पौडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: President Ram Chandra Poudel, Official portrait (January 2024).jpg — Houses of the Oireachtas, CC BY 2.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व