दमननाथ ढुङ्गाना एक नेपाली राजनीतिज्ञ र प्रतिनिधि सभाका सभामुख थिए। उनले २०५९ देखि २०६४ सम्म नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। वि.सं. २०४६ मा संवैधानिक राजसंस्था स्थापना भएपछि पहिलो सभामुखका रूपमा उनले निर्वाह गरेको भूमिका उदाहरणीय मानिन्छ। उनी २३ वर्षको अन्तरालपछि २०७४ सालमा सक्रिय राजनीतिमा फर्किएका थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- प्रतिनिधिसभाका सभामुख (1 मे 1991 – 1 अगस्ट 1994)
सम्हालेका पदहरू wd
- Speaker of the House of Representatives of Nepal (1991–1994)
स्रोतहरू
- Wikipedia (English): Daman Nath Dhungana · CC BY-SA 4.0
- Wikipedia (Nepali): दमननाथ ढुंगाना · CC BY-SA 4.0
- Wikidata item Q65920999 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"दमननाथ ढुंगाना". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/daman-nath-dhungana?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख दमननाथ ढुंगाना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्