DigiNepal
अग्नी प्रसाद सापकोटा
Shreedhar Neupane2079 · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अग्नी प्रसाद सापकोटा

Agni Prasad Sapkota

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

अग्निप्रसाद सापकोटा प्रतिनिधि सभा सभामुख थिए । सिन्धुपाल्चोक-२ बाट निर्वाचित एकीकृत नेकपा माओवादीका संविधान सभा सदस्य अग्निप्रसाद सापकोटा उक्त पार्टीका केन्द्रीय सदस्य पनि थिए । संविधान सभा निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई धेरै मतान्तरले जित्ने १० जनामध्ये सापकोटा एक हुन्। उनी सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २०१६ फागुन २४ गते धनपति र तीलमाया सापकोटाको कोखबाट जन्मेका थिए । पूर्वशिक्षक सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा बीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सङ्घीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजकसमेत रहेका सापकोटा तत्कालीन नेकपा का प्रवक्तासमेत थिए। प्रचण्डका नजिकका नेता मानिने सापकोटालाई पार्टीको प्रभावशाली नेताको रूपमा पनि हेर्ने गरिन्छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
कुभिण्डे wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Agni Prasad Sapkota · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अग्नी प्रसाद सापकोटा · CC BY-SA 4.0
  3. Wikidata item Q4693207 · CC0 1.0
  4. Image: Rt.Hon Speaker Agni Prasad Sapkota.jpg by Shreedhar Neupane2079 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अग्नी प्रसाद सापकोटा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/agni-prasad-sapkota?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अग्नी प्रसाद सापकोटा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rt.Hon Speaker Agni Prasad Sapkota.jpg — Shreedhar Neupane2079, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व