DigiNepal
कृष्णप्रसाद भट्टराई
Ganesh Paudel at Nepali Wikipedia · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

कृष्णप्रसाद भट्टराई

Krishna Prasad Bhattarai

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

कृष्णप्रसाद भट्टराई नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
वाराणसी wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, पत्रकार wd
राजनीतिक दल
नेपाली काँग्रेस wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Krishna Prasad Bhattarai · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कृष्णप्रसाद भट्टराई · CC BY-SA 4.0
  3. Wikidata item Q380145 · CC0 1.0
  4. Image: Krishna bhattarai.jpg by Ganesh Paudel at Nepali Wikipedia (CC BY-SA 3.0)
  5. Wikipedia (English), revision used for cited facts: Krishna Prasad Bhattarai · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कृष्णप्रसाद भट्टराई". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/krishna-prasad-bhattarai?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कृष्णप्रसाद भट्टराई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Krishna bhattarai.jpg — Ganesh Paudel at Nepali Wikipedia, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व