
सुवासचन्द्र नेम्वाङ (लिम्बू) एक नेपाली राजनीतिज्ञ थिए जसले नेपालको संविधान सभाको अध्यक्षको रूपमा सेवा गरेका थिए। इलामको महेन्द्ररत्न क्याम्पसको प्रथम स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष र २०४६ सालमा नेपाल बार एसोसिएसनको महासचिवमा निर्वाचित भएका थिए। २०७९ फागुन २५ मा, उनी नेपालको राष्ट्रपतिय निर्वाचन, २०७९ नेकपा (एमाले) बाट उम्मेदवारको रूपमा छानिएका थिए, तर नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए। सुवासचन्द्र नेम्बाङको २७ भदौ २०८० मा हृदयघातका कारण निधन भएको थियो।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- प्रतिनिधिसभाका सभामुख (1 अप्रिल 2006 – 1 अप्रिल 2008)
सम्हालेका पदहरू wd
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
- Speaker of the House of Representatives of Nepal (2006–2008)
- संविधानसभा सदस्य
स्रोतहरू
- Wikipedia (English): Subas Chandra Nembang · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुवासचन्द्र नेम्बाङ · CC BY-SA 4.0
- Wikidata item Q7630835 · CC0 1.0
- Image: Subash Nemwang.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुवासचन्द्र नेम्बाङ". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/subas-chandra-nembang?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्