DigiNepal
झलनाथ खनाल
Nirbhik CK · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

झलनाथ खनाल

Jhala Nath Khanal

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

झलनाथ खनाल एक नेपाली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री हुन्। उनी वि. सं. २०६७ माघ २३ देखि वि. सं. २०६८ भदौ ११ सम्म नेपालको ३५औँ प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्व अध्यक्ष तथा संविधान सभामा नेकपा (एमाले)का संसदीय दलका नेता रहेका थिए। नेकपा (एमाले) टुक्रिएपछि उनी नेकपा का वरिष्ठ नेताको जिम्मेवारी बहन गरिरहेका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेकपा (एकीकृत-समाजवादी) wd
शिक्षा
अमृत साइन्स क्याम्पस wd
आधिकारिक वेबसाइट
jnkhanal.com wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Jhala Nath Khanal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): झलनाथ खनाल · CC BY-SA 4.0
  3. Wikidata item Q57819 · CC0 1.0
  4. Image: Jhala Nath Khanal 2011-03-20.jpg by Nirbhik CK (CC BY-SA 3.0)
  5. Wikipedia (English), revision used for cited facts: Jhala Nath Khanal · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"झलनाथ खनाल". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/jhala-nath-khanal?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख झलनाथ खनाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jhala Nath Khanal 2011-03-20.jpg — Nirbhik CK, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व