Jhala Nath Khanal
झलनाथ खनालCommunist Party of Nepal (Unified Socialist)EnglishनेपालीOverview
Jhala Nath Khanal (Nepali: झलनाथ खनाल, [d͡zʱʌlʌˈnatʰ ˈkʰʌnal] ; born 20 May 1950) is a Nepalese politician who was the 35th Prime Minister of Nepal from February 2011 to August 2011. He was previously the chairman of the CPN (UML) and Leader of the Constituent Assembly Parliamentary Party of the CPN (UML). [Wikipedia]
झलनाथ खनाल (जन्म: वि. सं. २००६ चैत ६) एक नेपाली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री हुन्। उनी वि. सं. २०६७ माघ २३ देखि वि. सं. २०६८ भदौ ११ सम्म नेपालको ३५औँ प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्व अध्यक्ष तथा संविधान सभामा नेकपा (एमाले)का संसदीय दलका नेता रहेका थिए। नेकपा (एमाले) टुक्रिएपछि उनी नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेताको जिम्मेवारी बहन गरिरहेका छन्। [विकिपिडिया]
Positions held
- Prime MinisterIn office since 6 February 2011Served: 6 months 23 days
Timeline
Links
Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction