DigiNepal
विद्यादेवी भण्डारी
Gunjan Raj Giri · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

विद्यादेवी भण्डारी

Bidya Devi Bhandari

नेपालको दोस्रो राष्ट्रपति

Read in English · हिंदी में पढ़ें

विद्यादेवी भण्डारी नेपालको दोस्रो राष्ट्रपतिको रूपमा सेवा गर्ने एक नेपाली राजनीतिज्ञ हुन्। उनले यसअघि रक्षामन्त्री र वातावरण तथा जनसङ्ख्या मन्त्रीको रूपमा सेवा गरिन्। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन्। उनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्। उनलाई विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२औँ स्थानमा सूचिकृत गरेको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
मानेभञ्ज्याङ, भोजपुर wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी), नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) wd
जीवनसाथी
मदन भण्डारी wd
आधिकारिक वेबसाइट
presidentofnepal.gov.np wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Bidya Devi Bhandari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विद्यादेवी भण्डारी · CC BY-SA 4.0
  3. Wikidata item Q16193958 · CC0 1.0
  4. Image: Her Excellency The Right Honourable Bidya Devi Bhandari विद्यादेवी भण्डारी संघीय संसद भवनमा 4 (far crop).jpg by Gunjan Raj Giri (CC BY-SA 4.0)
  5. Wikipedia (English), revision used for cited facts: Bidya Devi Bhandari · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विद्यादेवी भण्डारी". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/bidya-devi-bhandari?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विद्यादेवी भण्डारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Her Excellency The Right Honourable Bidya Devi Bhandari विद्यादेवी भण्डारी संघीय संसद भवनमा 4 (far crop).jpg — Gunjan Raj Giri, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व