मानेभञ्ज्याङ, भोजपुर
Manebhanjyang, Bhojpur
भोजपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मानेभञ्ज्याङ, भोजपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, भोजपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २६७१ रहेको थियो जसमध्ये १२८७ पुरुष र १३८४ महिला रहेका थिए भने यहाँ ५२२ घरधुरी रहेको थियो। यो हाल रामप्रसादराई गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- भोजपुर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0900° N, 87.0700° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Manebhanjyang, Bhojpur · CC BY-SA 4.0
- Wikipedia (Nepali): मानेभञ्ज्याङ, भोजपुर · CC BY-SA 4.0
- Wikidata item Q3419674 · CC0 1.0
- Image: Maney Bhanjyang.JPG by Suvendra.nath (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मानेभञ्ज्याङ, भोजपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/manebhanjyang-bhojpur?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मानेभञ्ज्याङ, भोजपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Maney Bhanjyang.JPG — Suvendra.nath, CC BY-SA 4.0.
विद्यादेवी भण्डारी