रानीवास
Ranibas, Bhojpur
भोजपुर जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रानीवास नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, भोजपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५५८९ रहेको थियो जसमध्ये २६११ पुरुष र २९७८ महिला रहेका थिए भने यहाँ १२२७ घरधुरी रहेको थियो। यो हाल हतुवागढी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती wd
- अवस्थिति
- भोजपुर जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0363° N, 87.1006° E wd
नजिकका ठाउँहरू
- खैराङ — 3 km
- सिन्द्राङ — 3 km
- होम्ताङ — 6 km
- मानेभञ्ज्याङ, भोजपुर — 7 km
- ठूलो दुम्मा — 7 km
- देवानटार — 7 km
स्रोतहरू
- Wikipedia (English): Ranibas, Bhojpur · CC BY-SA 4.0
- Wikipedia (Nepali): रानीवास · CC BY-SA 4.0
- Wikidata item Q6650737 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रानीवास". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/ranibas-bhojpur?lang=ne. Retrieved 8 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रानीवास बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।