
सहाना प्रधान (१९८४-२०७१) नेपालकी राजनीतिज्ञ तथा पूर्व मन्त्री थिइन्। उनले केटीले पनि केटा सरह शिक्षाको अधिकार पाउनुपर्छ भन्ने अभियानबाट राजनीतिक यात्रा सुरू गरेकी थिइन्। विभिन्न समयमा विभिन्न भूमिकामा रहेकी प्रधान २०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको संयोजक थिइन्। प्रजातन्त्र प्राप्ति पश्चात् पनि लामो समयसम्म उनी राजनीतिमा सकृय रहिन।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- Minister of Industry, Commerce and Supplies (19 अप्रिल 1990 – 11 मे 1991)
सम्हालेका पदहरू wd
- परराष्ट्र मन्त्री (नेपाल) (1 अप्रिल 2007 – 22 अगस्ट 2008)
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (19 अप्रिल 1990 – 11 मे 1991)
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Sahana Pradhan · CC BY-SA 4.0
- Wikipedia (Nepali): सहाना प्रधान · CC BY-SA 4.0
- Wikidata item Q577100 · CC0 1.0
- Image: Sahana Pradhan.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सहाना प्रधान". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/sahana-pradhan?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सहाना प्रधान बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sahana Pradhan.jpg — Krish Dulal, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्