विष्णुप्रसाद पौडेल तेस्रो ओली मन्त्रिपरिषदमा २०७८ जेष्ठ २१ देखि उप-प्रधानमन्त्री र २०७७ असोज २८ देखि २०७८ असार २८ सम्म अर्थ मन्त्री रूपमा काम गरिरहेका सेवा गरिरहेका एक नेपाली राजनीतिज्ञ हुन्। सर्वोच्च अदालतले केपी ओलीले गरेको सरकार हेरफेरलाई संविधान विपरित ठहर गर्दै खगराज अधिकारीलाई गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय उल्टार्पछी पौडेलले गृहमन्त्रीको काम पनि सम्हालेका थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- उपप्रधानमन्त्री (26 डिसेम्बर 2022 – 27 फेब्रुअरी 2023 · वि.सं. ११ पुष २०७९ – १५ फाल्गुन २०७९)
- Minister of Energy, Water Resources and Irrigation (24 जुन 2021 – 12 जुलाई 2021 · वि.सं. ९ असार २०७८ – २७ असार २०७८)
- Minister of Industry, Commerce and Supplies (24 जुन 2021 – 12 जुलाई 2021 · वि.सं. ९ असार २०७८ – २७ असार २०७८)
- उपप्रधानमन्त्री (4 जुन 2021 – 22 जुन 2021 · वि.सं. २१ जेठ २०७८ – ७ असार २०७८)
- Minister of Defence (6 फेब्रुअरी 2011 – 29 अगस्ट 2011)
सम्हालेका पदहरू wd
- Minister of Finance (26 डिसेम्बर 2022 – 27 फेब्रुअरी 2023 · वि.सं. ११ पुष २०७९ – १५ फाल्गुन २०७९)
- नेपालको उपप्रधानमन्त्री (26 डिसेम्बर 2022 – 27 फेब्रुअरी 2023 · वि.सं. ११ पुष २०७९ – १५ फाल्गुन २०७९)
- Minister of Home Affairs (24 जुन 2021 – 12 जुलाई 2021 · वि.सं. ९ असार २०७८ – २७ असार २०७८)
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (24 जुन 2021 – 12 जुलाई 2021 · वि.सं. ९ असार २०७८ – २७ असार २०७८)
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री (24 जुन 2021 – 12 जुलाई 2021 · वि.सं. ९ असार २०७८ – २७ असार २०७८)
- नेपालको उपप्रधानमन्त्री (4 जुन 2021 – 22 जुन 2021 · वि.सं. २१ जेठ २०७८ – ७ असार २०७८)
- Minister of Finance (14 अक्टोबर 2020 – 12 जुलाई 2021)
- Minister of Finance (5 नोभेम्बर 2015 – 1 अगस्ट 2016)
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
- Minister of Defence (6 फेब्रुअरी 2011 – 29 अगस्ट 2011)
- Minister of Water Supply (18 अगस्ट 2008 – 25 मे 2009)
- Minister of Water Supply (1994–1999)
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Bishnu Prasad Paudel · CC BY-SA 4.0
- Wikipedia (Nepali): बिष्णु प्रसाद पौडेल · CC BY-SA 4.0
- Wikidata item Q2904678 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बिष्णु प्रसाद पौडेल". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/bishnu-prasad-paudel?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बिष्णु प्रसाद पौडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्