
जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक जनार्दन शर्मा प्रभाकर सभासद् र माओवादीका केन्द्रीय सदस्य पनि हुनहुन्छ। २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी हुनुभएको हो। माओवादीको कुशल सङ्गठन र जनताले पार्टी प्रति गरेको विश्वास नै आफ्नो विजयको कारण रहेको शर्माको भनाई छ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- Minister of Energy, Water Resources and Irrigation (14 अगस्ट 2016 – 31 मे 2017)
सम्हालेका पदहरू wd
- Minister of Finance (31 जुलाई 2022 – 26 डिसेम्बर 2022 · वि.सं. १५ श्रावण २०७९ – ११ पुष २०७९)
- Minister of Finance (13 जुलाई 2021 – 6 जुलाई 2022 · वि.सं. २८ असार २०७८ – २२ असार २०७९)
- Member of the House of Representatives of Nepal (देखि 4 मार्च 2018)
- Minister of Home Affairs (7 जुन 2017 – 17 अक्टोबर 2017)
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री (14 अगस्ट 2016 – 31 मे 2017)
- Minister of Peace and Reconstruction (2008–2009)
- संविधानसभा सदस्य (28 मे 2008 – 14 अक्टोबर 2017)
स्रोतहरू
- Wikipedia (English): Janardan Sharma · CC BY-SA 4.0
- Wikipedia (Nepali): जनार्दन शर्मा · CC BY-SA 4.0
- Wikidata item Q3161833 · CC0 1.0
- Image: Janardan Sharma Prabhakar जनार्दन शर्मा प्रभाकर.jpg by Gunjan Raj Giri (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जनार्दन शर्मा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/janardan-sharma?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जनार्दन शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Janardan Sharma Prabhakar जनार्दन शर्मा प्रभाकर.jpg — Gunjan Raj Giri, CC0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्