DigiNepal

सुदन गुरुङ

Sudan Gurung

सामाजिक अभियन्ता, राजनीतिज्ञ र नेपालको २७औँ गृहमन्त्री

Read in English · हिंदी में पढ़ें

सुधन गुरुङ एक नेपाली राजनीतिज्ञ तथा सामाजिक अभियान्ता हुन् जो नेपालको २७औँ गृहमन्त्रीको रूपमा सेवा गरे । उनी गैर-सरकारी संस्था हामी नेपालका संस्थापक र संयोजक पनि हुन्। उनी नेपालमा जेनजी आन्दोलनपछि युवा आन्दोलनको एक प्रमुख व्यक्तिको रूपमा अगाडि आएका थिए। उनले जेनजी आन्दोलनपछि उनले राष्ट्रपति र प्रधानसेनापतिसँग व्यापक वार्तामा भाग लिएका थिए जसको फलस्वरूप पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा चयन गरिएको थियो भने संसद विघटन गरी मध्यावधि निर्वाचनको मार्ग प्रशस्त भएको थियो।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, disc jockey, उद्यमी wd
सामाजिक सञ्जाल
Instagram wd

सार्वजनिक पद

  • Minister of Home Affairs हाल (देखि 22 अप्रिल 2026 · वि.सं. ९ बैशाख २०८३ देखि) ref
  • Minister of Home Affairs (27 मार्च 2026 – 22 अप्रिल 2026 · वि.सं. १३ चैत्र २०८२ – ९ बैशाख २०८३)

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • गृह मन्त्री (नेपाल) (27 मार्च 2026 – 22 अप्रिल 2026 · वि.सं. १३ चैत्र २०८२ – ९ बैशाख २०८३)
  • Member of the House of Representatives of Nepal (देखि 26 मार्च 2026 · वि.सं. १२ चैत्र २०८२ देखि)

स्रोतहरू

  1. Wikipedia (English): Sudan Gurung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुदन गुरुङ · CC BY-SA 4.0
  3. Wikidata item Q136289912 · CC0 1.0
  4. Office record: Wikipedia
  5. Wikipedia (English), revision used for cited facts: Sudan Gurung · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुदन गुरुङ". DigiNepal. Last updated 16 October 2026. https://diginpl.com/people/sudan-gurung?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुदन गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व