
राष्ट्रिय स्वतन्त्र पार्टी
Rastriya Swatantra Party
नेपाली राजनीतिक दल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको समतामूलक उन्नति, समाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने देश कै सबैभन्दा ठुलो बहुलवादी लोकतान्त्रिक राजनीतिक दल हो। यो दल प्रतिनिधि सभा निर्वाचन, २०८२ मा भारी जीत हासिल गरेसँगै नेपालको सबैभन्दा ठूलो राष्ट्रिय दल बनेको छ । एक मध्यमार्गी दलका रूपमा यसले आफ्ना निर्वाचित सांसदहरूका लागि 'प्रत्याह्वानको अधिकार', वि.सं. २०४७ देखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भ्रष्टाचार विरोधी अडान, सीमान्तकृत समुदायका लागि सामाजिक न्याय, निजामती सेवामा योग्यता प्रणाली, एकीकृत स्वास्थ्य सेवाको पारदर्शिता, डिजिटल सुशासन र साना निक्षेपकर्ताहरूको सुरक्षाका लागि वित्तीय संस्थाहरूमाथि कडा निगरानी जस्ता मुद्दाहरूलाई आफ्नो राजनीतिक एजेन्डामा राखेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- राजनैतिक दल wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- rspnepal.org wd
- निर्देशाङ्क
- 27.7423° N, 85.3318° E wd
नजिकका ठाउँहरू
- दरवार हत्याकाण्ड — 3 km
- नारायणहिटी दरवार — 3 km
- ठमेल — 4 km
- बौद्धनाथ — 4 km
- काठमाडौँ — 4 km
- पशुपतिनाथको मन्दिर — 4 km
स्रोतहरू
- Wikipedia (English): Rastriya Swatantra Party · CC BY-SA 4.0
- Wikipedia (Nepali): राष्ट्रिय स्वतन्त्र पार्टी · CC BY-SA 4.0
- Wikidata item Q112895056 · CC0 1.0
- Image: Nepalese Election Symbol Bell.svg by RulesTheNation (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राष्ट्रिय स्वतन्त्र पार्टी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rastriya-swatantra-party?lang=ne. Retrieved 21 October 2026.