DigiNepal
विराज भक्त श्रेष्ठ
Bibeksheel Nepali · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

विराज भक्त श्रेष्ठ

Biraj Bhakta Shrestha

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

विराज भक्त श्रेष्ठ नेपाल सरकारका उर्जा जलस्रोत तथा सिचाई मन्त्री हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता वालेन्द्र शाह मन्त्रीपरीषदका सदस्यका रुपमा २०८२ चैत १३ गते नियुक्त भएका हुन् । श्रेष्ठ पूर्व युवा तथा खेलकुद मन्त्री पनि हुन् । रास्वपाका संस्थापक नेता रहेका उनि २०७९ मा काठमाडौँ-८ बाट निर्वाचित माननीय सांसद हुन्। विवेकशील साझा पार्टी का तर्फबाट बागमती प्रदेश सभा निर्वाचन, २०७४ मा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सांसद समेत बनेका श्रेष्ठको जन्म काठमाडौँको इन्द्रचोकमा भएको हो । श्रेष्ठ विवेकशील साझा पार्टी का केन्द्रीय सदस्य थिए। अहिले विराजभक्त श्रेष्ठ फेरी २०८२ को संघीय निर्वाचन पश्चात रास्वपाको तर्फबाट काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्य छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
राष्ट्रिय स्वतन्त्र पार्टी (देखि 2022), विवेकशील साझा पार्टी (सम्म 2022) wd
आधिकारिक वेबसाइट
birajbhaktashrestha.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram · YouTube wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • प्रतिनिधि सभा सदस्य (देखि 26 मार्च 2026 · वि.सं. १२ चैत्र २०८२ देखि)
  • प्रतिनिधि सभा सदस्य (9 जनवरी 2023 – 12 सेप्टेम्बर 2025 · वि.सं. २५ पुष २०७९ – २६ भदौ २०८२)
  • Member of the Provincial Assembly of Bagmati Province (2018–2022)

स्रोतहरू

  1. Wikipedia (English): Biraj Bhakta Shrestha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विराज भक्त श्रेष्ठ · CC BY-SA 4.0
  3. Wikidata item Q115406427 · CC0 1.0
  4. Image: Biraj Bhakta Shrestha.jpg by Bibeksheel Nepali (CC BY-SA 3.0)
  5. Office record: Wikipedia

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विराज भक्त श्रेष्ठ". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/biraj-bhakta-shrestha?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विराज भक्त श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Biraj Bhakta Shrestha.jpg — Bibeksheel Nepali, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व