
बौद्धनाथ काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौँको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ। विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, स्तूप wd
- अवस्थिति
- काठमाडौँ (city) › काठमाडौं जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 1.27 ha wd
- सम्पदा मान्यता
- part of UNESCO World Heritage Site wd
- निर्देशाङ्क
- 27.7214° N, 85.3619° E wd
नजिकका ठाउँहरू
- पशुपतिनाथको मन्दिर — 2 km
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल — 3 km
- युएस-बंगला विमानसेवा फ्लाइट २११ दुर्घटना — 3 km
- काठमाडौं जिल्ला — 4 km
- मध्यमाञ्चल विकास क्षेत्र — 4 km
- राष्ट्रिय स्वतन्त्र पार्टी — 4 km
स्रोतहरू
- Wikipedia (English): Boudha Stupa · CC BY-SA 4.0
- Wikipedia (Nepali): बौद्धनाथ · CC BY-SA 4.0
- Wikidata item Q889902 · CC0 1.0
- Image: Boudhanath stupa , Kathmandu, Nepal.jpg by Sumitbhatt222 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बौद्धनाथ". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/boudha-stupa?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बौद्धनाथ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Boudhanath stupa , Kathmandu, Nepal.jpg — Sumitbhatt222, CC BY-SA 4.0.