मध्यमाञ्चल विकास क्षेत्र
Central Development Region, Nepal
नेपालका विकास क्षेत्र
मध्यमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य भागमा अवस्थित छ। यसको पूर्वमा पूर्वाञ्चल विकास क्षेत्र, पश्चिममा पश्चिमाञ्चल विकास क्षेत्र तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार अवस्थित छ। मध्यमाञ्चलको सदरमुकाम हेटौँडा हो। मध्यमाञ्चलमा ३ वटा अञ्चल तथा १९ वटा जिल्लाहरू छन्।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका विकास क्षेत्रहरू, former administrative territorial entity wd
- क्षेत्रफल
- 27,410 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.7000° N, 85.3333° E wd
भित्रका ठाउँहरू: मध्यमाञ्चल विकास क्षेत्र
नजिकका ठाउँहरू
- काठमाडौं जिल्ला — 0 km
- सिंहदरवार — 1 km
- काठमाडौँ — 2 km
- ललितपुर — 2 km
- दशरथ रंगशाला — 2 km
- पशुपतिनाथको मन्दिर — 2 km
स्रोतहरू
- Wikipedia (English): Central Development Region, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): मध्यमाञ्चल विकास क्षेत्र · CC BY-SA 4.0
- Wikidata item Q28579 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मध्यमाञ्चल विकास क्षेत्र". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/central-development-region-nepal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मध्यमाञ्चल विकास क्षेत्र बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।