DigiNepal

मेघौली विमानस्थल

Meghauli Airport

Read in English · हिंदी में पढ़ें

मेघौली विमानस्थल नेपालको बागमती प्रदेशको चितवन राष्ट्रिय निकुञ्जलाई सेवा दिने भरतपुर महानगरपालिका वडा नम्बर २७ मेघौलीमा अवस्थित एक आन्तरिक विमानस्थल हो। यो विमानस्थल भरतपुरका दुई विमानस्थलहरूमध्ये सबैभन्दा पुरानो विमानस्थल हो भने अर्को भरतपुर विमानस्थल हो। यो विमानस्थल समुद्री सतहबाट ६०० फिट को उचाईमा अवस्थित छ। यसको एउटा धावनमार्गको लम्बाइ १,०८५ मिटर रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
विमानस्थल, commercial traffic aerodrome wd
अवस्थिति
मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
उचाइ
183 m wd
निर्देशाङ्क
27.5772° N, 84.2289° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Meghauli Airport · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मेघौली विमानस्थल · CC BY-SA 4.0
  3. Wikidata item Q651687 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मेघौली विमानस्थल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/meghauli-airport?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मेघौली विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू