पार्वतीपुर
Parbatipur, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पार्वतीपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८मा यहाँको जनसङ्ख्या ९,३८५ रहेको थियो जसमध्ये ४,४७० पुरुष र ४,९१५ महिला रहेका थिए भने यहाँ २,४५१ घरधुरी रहेको थियो। पार्वतीपुर बजार सदरमुकाम भरतपुर देखि १८ किमी दूरीमा अवस्थित छ। यो हाल भरतपुर महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6000° N, 84.3300° E wd
नजिकका ठाउँहरू
- पटिहानी — 3 km
- जगतपुर, चितवन — 4 km
- शिवनगर, चितवन — 5 km
- सारदानगर — 5 km
- शुक्रनगर — 6 km
- फुलबारी, चितवन — 6 km
स्रोतहरू
- Wikipedia (English): Parbatipur, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): पार्वतीपुर · CC BY-SA 4.0
- Wikidata item Q6783891 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पार्वतीपुर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/parbatipur-nepal?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पार्वतीपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।