DigiNepal
शुक्रनगर
पर्वत सुबेदी · CC0

शुक्रनगर

Sukranagar

चितवन जिल्लामा पर्ने एक ठाउँ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शुक्रनगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5864° N, 84.2733° E wd

परिचय

बाह्रौँ राष्ट्रिय जनगणना २०७८मा यहाँको जनसङ्ख्या ९,५१७ रहेको थियो जसमध्ये ४,५६८ पुरुष र ४,९४९ महिला रहेका थिए भने यहाँ २,३४८ घरधुरी रहेको थियो।

साविकको शुकनगर गाविस हालको भरतपुर महानगरपालिकाको वडा नंं. २५ हो। यहाँको क्षेत्रफल १४.१६ वर्ग किलोमिटर रहेको छ।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Sukranagar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शुक्रनगर · CC BY-SA 4.0
  3. Wikidata item Q3424476 · CC0 1.0
  4. Image: शुक्रनगर.jpg by पर्वत सुबेदी (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शुक्रनगर". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/sukranagar?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शुक्रनगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: शुक्रनगर.jpg — पर्वत सुबेदी, CC0.

← ठाउँहरू