सारदानगर
Saradanagar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
शारदानगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6400° N, 84.3400° E wd
परिचय
एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११५०८ रहेको थियो जसमध्ये ५१८७ पुरुष र ६३२१ महिला रहेका थिए भने यहाँ २६९२ घरधुरी रहेको थियो। यो हाल भरतपुर महानगरपालिकामा पर्दछ।
यसको साविकको २,३,४,६ वडाहरू भरतपुर महानगरपालिकाको वडा नम्बर १७ हो भने १,७,८ वडाहरू वडा नम्बर १९ र ५,९ वडाहरू वडा नम्बर २० हो।
नजिकका ठाउँहरू
- नेपाल कृषि तथा वन विश्वविद्यालय — 2 km
- फुलबारी, चितवन — 3 km
- शिवनगर, चितवन — 4 km
- गुञ्जनगर — 4 km
- चित्रवन नगरपालिका — 4 km
- पार्वतीपुर — 5 km
स्रोतहरू
- Wikipedia (English): Saradanagar · CC BY-SA 4.0
- Wikipedia (Nepali): सारदानगर · CC BY-SA 4.0
- Wikidata item Q3414932 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सारदानगर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/saradanagar?lang=ne. Retrieved 6 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सारदानगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।