गुञ्जनगर
Gunjanagar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गुञ्जनगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6500° N, 84.3000° E wd
परिचय
एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १५०७१ रहेको थियो जसमध्ये ६८२९ पुरुष र ८२४२ महिला रहेका थिए भने यहाँ ३५४६ घरधुरी रहेको थियो। यो हाल भरतपुर महानगरपालिकामा पर्दछ।
यसको साविकको १ नम्बर वडा भरतपुर महानगरपालिकाको वडा नम्बर १९ हो भने २,५,६,७ वडाहरू वडा नम्बर १८ र ३,४,९ वडाहरू वडा नम्बर २० र ८ नम्बर वडा वडा नम्बर १७ हो।
नजिकका ठाउँहरू
- चित्रवन नगरपालिका — 0 km
- सारदानगर — 4 km
- नेपाल कृषि तथा वन विश्वविद्यालय — 5 km
- अमरापुरी — 5 km
- मुकुन्दपुर — 6 km
- दिव्यनगर — 6 km
स्रोतहरू
- Wikipedia (English): Gunjanagar · CC BY-SA 4.0
- Wikipedia (Nepali): गुञ्जनगर · CC BY-SA 4.0
- Wikidata item Q3416622 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गुञ्जनगर". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gunjanagar?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गुञ्जनगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।