चित्रवन नगरपालिका
Chitrawan Municipality
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
चित्रवन नगरपालिका चितवन जिल्लामा अवस्थित एक नगरपालिका थियो। साविक गुञ्जनगर गाविसको वडा नम्बर ३ रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको थियो। यो नगरपालिका १६ मङ्सिर २०७१ मा स्थापना भएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा शारदानगर र गुञ्जनगर गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने पछि दिव्यनगर गाविसलाई पनि यसमा गाभिएको थियो। चित्रवन नगरपालिकाको कार्यालय भरतपुरको चौबिसकोठिबाट कारीब १५ किलोमिटर पश्चिममा रहेको छ। यो पछि २७ फागुन २०७३ मा, भरतपुर महानगरपालिकामा गाभिएको थियो। हाल पूर्व चित्रवन नगरपालिकाले भरतपुर महानगरपालिकाको वडा नम्बर १७,१८,१९,२० र २६ गरि ५ वटा वडाहरू ओगटेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- नगरपालिका, नेपालका नगरपालिकाहरू, मानव बस्ती wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.6500° N, 84.3000° E wd
नजिकका ठाउँहरू
- गुञ्जनगर — 0 km
- सारदानगर — 4 km
- नेपाल कृषि तथा वन विश्वविद्यालय — 5 km
- अमरापुरी — 5 km
- मुकुन्दपुर — 6 km
- दिव्यनगर — 6 km
स्रोतहरू
- Wikipedia (English): Chitrawan Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): चित्रवन नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q17194804 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"चित्रवन नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chitrawan-municipality?lang=ne. Retrieved 6 November 2026.