फुलबारी, चितवन
Phulbari, Chitwan
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
फूलबारी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८६२ रहेको थियो जसमध्ये १७९१ पुरुष र २०७१ महिला रहेका थिए भने यहाँ ९४५ घरधुरी रहेको थियो। यो हाल भरतपुर महानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.6400° N, 84.3700° E wd
नजिकका ठाउँहरू
- शिवनगर, चितवन — 2 km
- नेपाल कृषि तथा वन विश्वविद्यालय — 2 km
- सारदानगर — 3 km
- गीतानगर — 4 km
- पटिहानी — 6 km
- पार्वतीपुर — 6 km
स्रोतहरू
- Wikipedia (English): Phulbari, Chitwan · CC BY-SA 4.0
- Wikipedia (Nepali): फुलबारी, चितवन · CC BY-SA 4.0
- Wikidata item Q5507784 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"फुलबारी, चितवन". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/phulbari-chitwan?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख फुलबारी, चितवन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।