DigiNepal

शिवनगर, चितवन

Shivanagar, Chitwan

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शिवनगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
चितवन जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.6200° N, 84.3700° E wd

परिचय

एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७,६७४ रहेको थियो जसमध्ये ३४२१ पुरुष र ४,२५३ महिला रहेका थिए भने यहाँ १,८६८ घरधुरी रहेको थियो। यो हाल भरतपुर महानगरपालिकामा पर्दछ।

यसको साविकको ५-९ वडाहरू भरतपुर महानगरपालिकाको वडा नम्बर १४ हो भने १-४ वडाहरू वडा नम्बर १५ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Shivanagar, Chitwan · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शिवनगर, चितवन · CC BY-SA 4.0
  3. Wikidata item Q3414850 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शिवनगर, चितवन". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/shivanagar-chitwan?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिवनगर, चितवन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू