
बागमती अथवा बाग्मती नदी नेपालको काठमाडौँ उपत्यकामा रहेका दुई महत्त्वपूर्ण काठमाडौँ र ललितपुरलाई छुट्याउँदै दक्षिणी नेपालको मधेश प्रदेश हुँदै भारतको बिहार राज्यमा कमला नदीमा मिसिन्छ। यस नदीलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पवित्र नदी मानेका छन्। यस नदीको किनारमा कैयौँ हिन्दु मन्दिरहरू अवस्थित छन्।
मुख्य तथ्यहरू
- प्रकार
- नदी wd
- अवस्थिति
- मध्यमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- निर्देशाङ्क
- 26.2290° N, 85.6376° E wd
नजिकका ठाउँहरू
- जलेश्वर नगरपालिका — 50 km
स्रोतहरू
- Wikipedia (English): Bagmati River · CC BY-SA 4.0
- Wikipedia (Nepali): बागमती नदी · CC BY-SA 4.0
- Wikidata item Q4461769 · CC0 1.0
- Image: Pashupatinath2.jpg by Uwe Gille (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बागमती नदी". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bagmati-river?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बागमती नदी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pashupatinath2.jpg — Uwe Gille, CC BY-SA 3.0.