DigiNepal

सुगा भवानीपट्टी

Suga Bhawani

महोत्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सुगा भवानीपट्टी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, महोत्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७९८ रहेको थियो जसमध्ये ३५७७ पुरुष र ३२२१ महिला रहेका थिए भने यहाँ १०२५ घरधुरी रहेको थियो। यो हाल जलेश्वर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
महोत्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.6167° N, 85.8167° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Suga Bhawani · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुगा भवानीपट्टी · CC BY-SA 4.0
  3. Wikidata item Q7002172 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुगा भवानीपट्टी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/suga-bhawani?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुगा भवानीपट्टी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू