DigiNepal
महोत्तरी जिल्ला
Aditya Pal · CC BY-SA 4.0

महोत्तरी जिल्ला

Mahottari District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

महोत्तरी नेपालको मधेश प्रदेश मा अवस्थित जिल्ला हो। यस जिल्लाले नेपालको कूल भूभागको ०.६८% क्षेत्रफल कूल जनसख्याको लगभग २.३९% भाग ओगटेको छ। जनघनत्वको हिसाबले नेपालमा महोत्तरी जिल्ला पाँचौ स्थानमा पर्दछ। हिन्दू र मुस्लिम धर्माबलम्बीको बाहुल्य रहेको यस जिल्लामा धेरै-थोरै गरी ९२ जातजातीको बसोबास रहेको पाइन्छ। यस जिल्लामा जीवन निर्वाहको प्रमुख श्रोत कृषि पेशा नै हो। खेतीयोग्य उर्बर भूमि, विद्युत उपलब्धता, सुगम भौगोलिक अवस्था, वनजङ्गल, नदीनाला तथा खुला भारतीय सिमाना जस्ता विकासका अवसर तथा सम्भावना भए पनि श्रोतसाधनको समुचित सदुपयोग हुन नसकेकाले राष्ट्रिय परिवेशमा तराईको पिछडिएको क्षेत्रको रूपमा यस जिल्लालाई हेरिन्छ।.

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
मधेश प्रदेश (province of Nepal) wd
जनसंख्या
706,994 (2011) wd
क्षेत्रफल
1,002 km² wd
आधिकारिक वेबसाइट
ddcmahottari.gov.np wd
निर्देशाङ्क
26.8667° N, 85.8000° E wd

भित्रका ठाउँहरू: महोत्तरी जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mahottari District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): महोत्तरी जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28618 · CC0 1.0
  4. Image: Jaleshwar Mahadev Temple at Jaleshwar , Janakpur.jpg by Aditya Pal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"महोत्तरी जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/mahottari-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख महोत्तरी जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jaleshwar Mahadev Temple at Jaleshwar , Janakpur.jpg — Aditya Pal, CC BY-SA 4.0.

← ठाउँहरू